मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टद्वारा पद बहाली

काठमाडौ । उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेश बमोजिम मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पुनर्बहाली गर्नुभएको छ । लिखित राजीनामा दिएको भन्दै गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गर्नुभएको थियो । पत्रकार सम्मेलन गर्दै विष्टले राजनीतिक प्रतिशोध राखी अवैधरुपमा लेखिएको राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य … Continue reading मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टद्वारा पद बहाली